गृह जिल्ला मुगुमा मुख्यमन्त्री : जनताका गुनासा सुन्दै, पूर्वाधार आयोजनाको अवस्था बुझ्दै
ratopati.com · Thu Nov 12 16:06:33 UTC 2026

मुगु । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही यतिबेला गृह जिल्ला मुगुमा छन्। तिहारको अवसर पारेर गृह जिल्ला आएका मुख्यमन्त्री शाहीले प्रदेश सरकारबाट निर्माणाधीन पूर्वाधारका आयोजनाको अनुगमन तथा निरीक्षण कार्यलाई तदारुकता दिएका छन्।
बिहीबार शाहीले सदरमुकाम गमगढी र आपपासका क्षेत्रमा रहेका विकासे आयोजनाको अनुगमन गरे। गमढी—पिना सडकको अनुगमन गरेका शाहीले मुन्दुदेखि सेराडिल जोड्ने पुल आयोजनाको अनुगमन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)