अमेरिकालाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन : ट्रम्प
ratopati.com · Thu Nov 12 16:34:04 UTC 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौताको आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत अभिव्यक्ति दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन। ती दिनहरू धेरै पहिले नै बितिसकेका छन् । हामीसँग उनीहरूको पैसा छ र हामीसँग उनीहरूको होर्मुज स्ट्रेट पनि छ । ’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)