नेपाली रुपैयाँमा डलरको मूल्य १५० रुपैयाँ नाघ्यो! विदेशबाट पैसा पठाउनेलाई फाइदा, विदेश पढ्न जाने विद्यार्थीलाई थप भार
barnanmedia.com · Thu Nov 12 16:30:00 UTC 2026

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ २१ पैसा निर्धारण गरेको छ।
राष्ट्र बैंकको विनिमयदरअनुसार डलरको खरिददर १४९ रुपैयाँ ६१ पैसा रहेको छ। यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ ३० पैसा र बेलायती पाउन्डको बिक्रीदर २०० रुपैयाँ १६ पैसा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)