हर्मुज पुरानै अवस्थामा फर्किँदैन : इरान
annapurnapost.com · Thu Nov 12 17:25:30 UTC 2026

काठमाडौं : इरानले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने जनाएको छ ।
इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सातबुँदे प्रस्तावमार्फत युद्ध अन्त्यका लागि इरानले आफ्ना सर्तहरू अमेरिकासमक्ष पठाइसकेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)