मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

deshsanchar.com · Thu Nov 12 15:03:02 UTC 2026

मुगु – भान्सामा दैनिक प्रयोग हुने बेसार मुगुमै प्रशस्त उत्पादन गर्न सकिने सम्भावना छ। यहाँको हावापानी र जमिन बेसार खेतीका लागि उपयोगी हुँदाहुँदै पनि अधिकांश उपभोक्ता बजारमा पाइने बाहिरबाट आयातित खुला बेसारकै भरमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)