मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रेम सम्बन्धको विवादपछि एनभिडियाका प्रमुख जेन्सेन हुआङले दिए राजीनामा, कम्पनीको सेयरमा पहिरो

deshsanchar.com · Thu Nov 12 16:30:27 UTC 2026

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले व्यक्तिगत सम्बन्धसँग जोडिएको विवाद चर्किएपछि पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै एनभिडियाको सेयर मुल्यमा भारी गिरावट आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)