हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान
deshsanchar.com · Thu Nov 12 16:15:51 UTC 2026

इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ। इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)