मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
annapurnapost.com · Thu Nov 12 18:06:53 UTC 2026

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।
विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी हुन पुगेका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)