‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प
annapurnapost.com · Thu Nov 12 18:38:06 UTC 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अमेरिकासँग इरानको पैसा र हर्मुज जलमार्गसमेत रहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)