डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने
annapurnapost.com · Thu Nov 12 19:19:39 UTC 2026

काठमाडौं : नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच कतारको दोहामा भएको भेटवार्तामा यस्तो छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)