६,३०० विद्यालयमा बमको धम्की!
barnanmedia.com · Thu Nov 12 19:15:00 UTC 2026

युरोप । इटालीका हजारौँ विद्यालयमा बम राखिएको भन्दै धम्कीपूर्ण इमेल पठाइएपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ। धम्कीपछि करिब ३०० विद्यालय खाली गराइएको थियो।
यस्तै प्रकारका सन्देश स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका विद्यालयमा समेत पुगेका छन्। प्रारम्भिक अनुसन्धानमा वास्तविक विस्फोटक पदार्थ भेटिएको पुष्टि भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)