मोदीको विपक्षमाथि कटाक्ष : ‘संविधान र जनता आफ्नो खल्तीमा छन् भन्ने ठान्छन्’
annapurnapost.com · Thu Nov 12 19:42:28 UTC 2026

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेताहरूमाथि नाम नलिई कटाक्ष गर्दै संविधान र जनतालाई आफ्नो खल्तीमा रहेको ठान्ने गरेको टिप्पणी गरेका छन् ।
बिहीबार इन्डिया टुडेको एक कार्यक्रममा बोल्दै मोदीले केही मानिस संविधान हातमा लिएर हिँड्ने गरेको भन्दै उनीहरूलाई संविधान र जनता आफ्नै खल्तीमा रहेको जस्तो लाग्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)