मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विमानस्थलमै अब सामान कहाँ पुग्यो भनेर हेर्न मिल्ने!

barnanmedia.com · Thu Nov 12 21:55:00 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ सुविधा सुरु गरिएको छ। अब यात्रुहरूले आफ्नो चेकइन गरेको सामानको आवागमन प्रत्यक्ष रूपमा निगरानी गर्न सक्ने भएका छन्।

विमानस्थलमा सुरु गरिएको लाइभ फिड प्रणालीले यात्रुको सामान कहाँ र कसरी व्यवस्थापन भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न सहयोग गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)