मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

baahrakhari.com · Thu Jun 25 00:37:00 GMT 2026

काठमाडौं । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ । ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको सीएनएन ले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार राति १०ः०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय