चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै
ratopati.com · Thu Nov 12 23:20:59 UTC 2026
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौँ खेलमा स्पेनले चेक रिपब्लिकमाथि २-० गोलको सहज जित दर्ता गरेको छ ।
समूह 'सी' अन्तर्गत भएको यस खेलमा स्पेनले पहिलो हाफमै अग्रता लिएको थियो। खेलको ३९ औँ मिनेटमा एलेक्स बाएनाले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)