मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

३३ वर्षसम्म NVIDIA को नेतृत्व गरेका जेन्सेन हुआङले दिए राजीनामा! विश्वकै चर्चित AI कम्पनीमा ठूलो नेतृत्व परिवर्तन!

barnanmedia.com · Thu Nov 12 23:34:33 UTC 2026

विश्वकै अग्रणी चिप निर्माता कम्पनी NVIDIA का सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) जेन्सेन हुआङले आफ्नो पदबाट राजीनामा दिएका छन्।

३३ वर्षभन्दा लामो समय कम्पनीको नेतृत्व गर्दै NVIDIA लाई विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीहरूमध्ये एक बनाएका हुआङको बहिर्गमनले प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा ठूलो तरंग सिर्जना गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)