दुर्घटनापछि छानबिन समिति, अनि अर्को दुर्घटनाको प्रतीक्षा !
barnanmedia.com · Thu Nov 12 23:37:59 UTC 2026

मकवानपुरको भीमफेदीमा भएको हाइस दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउनु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव दिनु समितिको जिम्मेवारी हो। तर प्रश्न छ– यस्ता समितिले दिने प्रतिवेदनको के हुन्छ? त्यसका सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी कसले लिन्छ?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)