टर्कीमा नेपाली दूतावास वा कन्सुलर सेवा विस्तार गर्ने सरकारको तयारी
khabarhub.com · Fri Nov 13 00:32:37 UTC 2026

टर्किए – परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खनालले नेपाली नागरिकलाई सहज रूपमा कन्सुलर सेवा उपलब्ध गराउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)