मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्ने मन्त्री खनालेको प्रतिबद्धता

lokaantar.com · Fri Nov 13 00:43:06 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)