आजदेखि छठ पर्व शुरू: मिथिला क्षेत्रमा उल्लास, घाट निर्माण र किनमेलको चटारो
lokaantar.com · Fri Nov 13 00:21:28 UTC 2026

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय महोत्तरी दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि शुरू हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।
आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)