११ करोडमा बनेको भ्यु टावर पाँच वर्षदेखि अलपत्र
ratopati.com · Fri Nov 13 01:03:29 UTC 2026

बुटवल । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष अगाडि उदघाटन गरेको रुपन्देहीको तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावर पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारणका लागि खुल्न सकेको छैन ।
निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको ११ तले टावर पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । भ्यु टावर सञ्चालनका लागि टेन्डरमार्फत ठेक्काको टुङ्गो लागे पनि सम्बन्धित कम्पनीसँग सम्झौता हुन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)