आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
nepalwatch.com · Fri Nov 13 00:47:34 UTC 2026

महोत्तरी– दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदा गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)