देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन जना पक्राउ
lokaantar.com · Fri Nov 13 01:13:24 UTC 2026

रुपन्देहीमा देउसीभैलो कार्यक्रमका नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
तिहारको अवसरमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी सार्वजनिक रूपमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)