मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज कुन विदेशी मुद्राको मूल्य कति ? हेर्नुहोस् विनिमयदर (सूचीसहित)

arthadabali.com · Fri Nov 13 01:15:07 UTC 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)