मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीमा एआईजी बढुवाको सरगर्मी, पुससम्म ६ पद रिक्त हुँदै; भावी आईजीपीको दौडमा को–को ?

barnanmedia.com · Fri Nov 13 01:16:26 UTC 2026

काठमाडौं। नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाको चर्चा चुलिएको छ। आगामी पुससम्म ६ एआईजी पद रिक्त हुने भएपछि प्रहरी संगठनभित्र बढुवाको प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।

हालका आईजीपी डा. मनोजकुमार केसी आईजीपीमा नियुक्त भएपछि एउटा एआईजी पद रिक्त भएको छ। त्यस्तै, आगामी पुस ५ गते ३० वर्षे सेवा अवधिका कारण थप पाँच एआईजी अनिवार्य अवकाशमा जानेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)