राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?
lokaantar.com · Fri Nov 13 01:29:01 UTC 2026

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)