एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई सहयोग गर्ने मेगास्पिडको प्रतिबद्धता
nepalviews.com · Fri Nov 13 01:46:12 UTC 2026

एजेन्सी । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको विवादको केन्द्रमा रहेको सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनी 'मेगास्पिड' ले अमेरिकी राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
एनभिडियाका सीईओ हुआङले चीनकी एक महिलासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेपछि मेगास्पिड इन्टरनेसनलले बिहीबार पहिलोपटक यस विषयमा सार्वजनिक धारणा व्यक्त गरेको हो। ती महिला कम्पनीकी पूर्वउच्च अधिकारी हुन्। मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी कानुन पालना गर्ने आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)