मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहाँ कस्तो छ सडकको अवस्था ?

nepalviews.com · Fri Nov 13 01:35:42 UTC 2026

काठमाडौं । विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचनाअनुसार बागमती र गण्डकी प्रदेशमा यातायात सेवा प्रभावित भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)