मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टर्कीमा नेपाली श्रमिकको सुरक्षा र उद्धारमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

himalpress.com · Fri Nov 13 01:48:25 UTC 2026

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले बिहीबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)