आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
ukeraa.com

महोत्तरी : दीपावली सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चारदिने छठ पर्व सुरु भएको छ। पर्वको सुरुवातसँगै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।
आस्था, निष्ठा र भक्तिको प्रतीक मानिने छठको स्वागतमा घरघरमा सूर्यदेव र छठीमाता (षष्ठीदेवी) का भक्तिगीत गुञ्जिन थालेसँगै मिथिलाको वातावरण छठमय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)