मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते
setopati.com · Fri Nov 13 01:59:49 UTC 2026

कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशीला बम रहेकी छन्। दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)