मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवार को-को हुन सक्छन्

bbc.com · Fri Nov 13 01:54:48 UTC 2026

अमेरिकामा हालै सकिएको मध्यावधि निर्वाचनलाई अबको दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनसँग पनि जोडेर हेर्ने गरिएको छ।

मध्यावधिले दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनमा मत कता जान्छ भनेर सङ्केत गर्ने ठानिए पनि सन् २०१० को मध्यावधिले फरक परिणाम दियो।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)