मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच जना घाइते

ratopati.com · Fri Nov 13 02:03:25 UTC 2026

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक बिहीबार साँझ करिब ७ बजे दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)