मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच जना घाइते

himalpress.com · Fri Nov 13 02:02:47 UTC 2026

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका-१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका-५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)