मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलमा आज काठमाडौँ र सुदूर पश्चिम तथा जनकपुर र चितवन भिड्ने

saralpatrika.com · Fri Nov 13 01:51:23 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबर पनि दुई वटा खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन्। दुवै टोलीको ८ अङ्क छ। विजयी टोली प्ले अफमा प्रवेश गर्ने छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)