संयुक्त छठघाट
baahrakhari.com · Fri Nov 13 02:22:53 UTC 2026

महोत्तरीको मटिहानी र धनुषाको तुल्सीयाही हुँदै भारत झर्ने बिग्ही नदीमा नेपाल र भारतको संयुक्त छठघाट पूरा तयारी । नेपालतर्फ मटिहानी र तुल्सीयाही एवं भारतको मधवापुरका बर्तालुका लागि निर्माण गरिएको यो घाट करिब दुई किलोमिटर लम्बाइको छ । तस्बिरः गोपालप्रसाद बराल/रासस
#छठघाट
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)