मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजको विदेशी मुद्राको विनिमयदर : डलरदेखि पाउन्डसम्म यस्तो छ खरिद–बिक्री मूल्य

bishowkhabar.com · Fri Nov 13 02:27:27 UTC 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)