मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, पाँच जना घाइते
nepalviews.com · Fri Nov 13 02:18:33 UTC 2026

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो । बुधबार साँझ भएको
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)