मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाली युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’

swasthyakhabar.com · Fri Nov 13 02:30:21 UTC 2026

काठमाडौं । नेपाली युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. सञ्जय खड्गीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ प्राप्त गर्नुभएको छ। उहाँ यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली युरोलोजिस्ट बन्नुभएको छ।

इटालीको फ्लोरेन्समा नोभेम्बर ११ मा आयोजित सोसाइटी इन्टरनेसनल डी युरोलोजी (SIU) को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा. खड्गीलाई उक्त सम्मान प्रदान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)