धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु, आज ‘नहाय–खाय’
bishowkhabar.com · Fri Nov 13 02:44:14 UTC 2026

काठमाडौं– नेपालीहरूको महान दोस्रो पर्व तिहार सकिएसँगै मिथिलाञ्चलसहित तराई–मधेसका विभिन्न क्षेत्रमा सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने अर्को महान् पर्व छठ आजदेखि सुरू भएको छ ।
कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्वको तयारीमा स्थानीयवासी जुटेसँगै मिथिलाको वातावरण छठमय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)