मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा रसबरी भन्दै छिमेकीले दिएको मिठाई मुखमै पड्कियो, ३५ वर्षीय पुरुषको मृत्यु

clickmandu.com · Fri Nov 13 02:52:42 UTC 2026

एजेन्सी। भारतको मध्यप्रदेशमा रसबरी भन्दै दिइएको विस्फोटक पदार्थ मुखमा पड्किँदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

मध्यप्रदेशको डिन्डोरी जिल्लास्थित पडरिया छन्ता गाउँमा मंगलबार राति भएको घटनामा राजेन्द्र बरौतियाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम हरूले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)