मुगुमा मुन्दु र सेरा जोड्ने झोलुङ्गे पुल बन्ने, ३० लाख बजेट विनियोजन
khabarhub.com · Fri Nov 13 03:10:53 UTC 2026

मुगु – मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हालै स्थानीयवासीसँगको छलफलमा पुल निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । उनले पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाइने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)