कैलालीमा कांग्रेस देउवा समूहको सभापति बन्न रस्साकस्सी, सर्यो जिल्ला अधिवेशन
nepalpress.com · Fri Nov 13 03:17:43 UTC 2026

कैलाली । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको नेतृत्व लिन आकांक्षीहरूबीच रस्साकस्सी देखिएको छ।
देउवा पक्षबाट जिल्ला सभापतिका लागि खेम चौधरी, नवराज रावल, शेरबहादुर देउवा, वीरेन्द्र भट्ट, यज्ञ उपाध्याय, विनय लामालगायत आठ जना आकांक्षी देखिएका छन्। सभापति पदका आकांक्षीको संख्या बढ्दै जाँदा सहमतिको वातावरण बन्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)