मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाली नर्स किन विदेशिँदै छन् ? कहाँको ९७ हजार ५५० अमेरिकी डलर, कहाँको वार्षिक ६ लाख रुपैयाँ !

swasthyakhabar.com · Fri Nov 13 03:23:00 UTC 2026

बिरामीको सेवा गर्ने सपना बोकेर नर्सिङ पेसामा प्रवेश गरेका युवाहरू आज आफ्नै भविष्य सुरक्षित गर्न अमेरिका, बेलायत, क्यानडा, जर्मनी, स्विट्जरल्यान्डदेखि खाडी मुलुकसम्म रोजगारी खोजिरहेका छन्। विदेशको आकर्षण तलब मात्रै होइन, पेसागत सुरक्षा, सम्मान र अवसर पनि हो।

नेपालमा नर्सिङ पढ्दा धेरैको सपना हुन्छ– बिरामीको सेवा गर्ने, स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने र आफ्नो सीपबाट मानिसको जीवन सहज बनाउने। तर अध्ययन पूरा गरेर अस्पतालमा काम गर्न थालेपछि धेरै नर्सको प्राथमिकता बदलिन थाल्छ। बिरामीको सेवासँगै आफ्नो भविष्य, आर्थिक अवस्था र पेसागत सुरक्षाको चिन्ता थपिन्छ। यही चिन्ताले आज ठूलो संख्यामा नेपाली नर्सलाई विदेशको रोजगारीतर्फ आकर्षित गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)