मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीमा जाने करिब ७० प्रतिशत अदक्ष छन्

ratopati.com · Fri Nov 13 03:43:22 UTC 2026

नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण हो भन्नेमा दुईमत छैन । मुलुकको कुल गार्हस्थ्य उत्पादनको झन्डै एक चौथाइ हिस्सा विप्रेषणकै छ । यद्यपि लामो समयदेखि नेपालको वैदेशिक रोजगारी केही सीमित परम्परागत गन्तव्यमा मात्र खुम्चिएको छ । न्यून पारिश्रमिक, कठोर श्रम र विभिन्न जोखिमका बिच काम गर्नुपर्ने बाध्यता छ ।

त्यसैले अब वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उच्च प्रतिफलमुखी बनाउनुपर्ने टड्कारो आवश्यकता छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले अब पुराना र परम्परागत गन्तव्यको विकल्प खोजिरहेको छ । नयाँ, आकर्षक र सुरक्षित श्रम गन्तव्यतर्फ नेपाली श्रमिक पठाउने नीति अख्तियार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)