‘सरकार श्रम सम्झौता गर्छ, दूतावासचाहिँ माग प्रमाणीकरण गर्दैन’
ratopati.com · Fri Nov 13 03:48:51 UTC 2026

काठमाडौँ । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको वैदेशिक रोजगारी पछिल्लो तीन दशकदेखि खाडी मुलुक र मलेसियाको वरिपरिमात्रै घुमिरहेको छ । विश्व बजारमा रोजगारीका नयाँ र आकर्षक गन्तव्यहरू विशेषगरी युरोपेली मुलुकतिर नेपाली श्रमिक पनि आकर्षित भइरहेका छन् ।
आकर्षक तलब, मानव अधिकारको प्रत्याभूति र सुरक्षित भविष्यको खोजीमा युरोप जाने नेपालीको संख्या दिनानुदिन बढ्दो छ, तर सरकारले संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत नयाँ गन्तव्यमा जान बाटो नखोल्दा लाखौँ युवा बिचौलिया र मानव तस्करको फन्दामा पर्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)