सोनिया गान्धीको आत्मकथाले भारतीय राजनीतिमा तरंग, भाजपा–कांग्रेसबीच आरोप–प्रत्यारोप
kendrabindu.com · Fri Nov 13 04:15:18 UTC 2026

काठमाडौं । दुई दशकभन्दा लामो समयसम्म भारतीय राजनीतिमा सोनिया गान्धीको सार्वजनिक मौनता चर्चाको विषय बनिरह्यो । समर्थकहरूले त्यसलाई शालीनताका रूपमा व्याख्या गरे । आलोचकहरूले अपारदर्शी शक्तिको अभ्यास भन्दै प्रश्न उठाए ।
तर, अहिले ७९ वर्षीया कांग्रेस पूर्वअध्यक्षले नोभेम्बर २०२६ मा हार्परकोलिन्स इन्डियाबाट प्रकाशित आत्मकथा ‘बिलङ्गिङः अ जर्नी अफ लभ’ मार्फत आफ्ना अनुभव सार्वजनिक गरेपछि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसबीच आरोप–प्रत्यारोप चर्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)