युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह
khabarhub.com · Fri Nov 13 04:09:05 UTC 2026

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)