मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

डिजिटल रूपान्तरणका लागि प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

ratopati.com · Fri Nov 13 05:23:50 UTC 2026

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि, दूरसञ्चार र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालले प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को प्लेनिपोटेन्सियरी सम्मेलन सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तीव्र प्रविधि विकाससँगै दूरसञ्चार र सूचना प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)