मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

‘डिजिटल पहुँच विस्तारमा विकासशील मुलुकलाई आईटीयूको सहकार्य आवश्यक’ : सञ्चारमन्त्री तिमिल्सिना

kalakarmi.com · Fri Nov 13 05:44:49 UTC 2026

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी भएर एक सातापछि शुक्रवार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा नेपालले सक्रिय र महत्त्वपूर्ण सहभागिता जनाएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)